डा. सुरेन्द्र ढकाल

स्वागत छ!

This website is the official personal website of Dr. Surendra Dhakal. All content and advertisements are authorized and managed by Dr. Surendra Dhakal.

For official inquiries, contact: dr.surendra@surendradhakal.com

Address: Kathmandu, Nepal

डा.सुरेन्द्र ढकाल नेपालको समाजसेवा क्षेत्रमा सक्रिय एक चिनिएका समाजसेवी तथा पहलकर्ता हुन्, जसले शिक्षा, धार्मिक संस्था र सामाजिक विकासका कार्यक्रमहरुमा दीर्घकालीन योगदान पु¥याएका छन । करिब १५ वर्षभन्दा बढी समयदेखि सामाजिक विकास र समुदाय–आधारित कार्यक्रमहरुमा सक्रिय व्यवसायी तथा विकास कामदार रूपमा काम गर्दै आएका छन । डा.ढकालले आफ्नो सम्पत्तिबाट “सुरेन्द्र ढकाल फाउन्डेशन” स्थापना गरेर, यसले शिक्षा, स्वास्थ्य, सामाजिक सहायता र धार्मिक संस्थाहरुलाई आर्थिक तथा कार्यक्रमगत रूपमा सहयोग पु¥याइरहेको बताइएको छ । प्रतिष्ठान मार्फत विविध समुदाय–आधारित तथा सामाजिक विकास गतिविधिहरु, विशेषगरी बालबालिका र कमजोर वर्गका लागि अवसर सिर्जना गर्ने काममा संलग्न हुनु भएको छ। विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले वरिष्ठ लेखक तथा समाजसेवीको रुपमा सुरेन्द्र ढकाललाई सम्मान गरेको छ, जसले साहित्यिक र सामाजिक क्षेत्रमा योगदान गर्नुभएका छ । राष्ट्रघाती, भ्रष्ट्राचारी, कमिसनखोर, सहकारी ठग तथा अपराधीहरुलाई निर्मूल गर्दै संविधान संसोधन गरी सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माण गर्न डा. सुरेन्द्र ढकाल प्रतिनिधिसभा सदस्य उम्मेदवार स्वतन्त्रमा उठ्नु भएको हुदाँ करौति चुनाब चिन्हमा मतदान गरि अत्याधिक बहुमतल विजय गराऔँ ।ेछ।