डा. सुरेन्द्र ढकाल सामाजिक विकास र समुदाय–आधारित कार्यक्रमहरुमा १५ वर्षभन्दा बढी समयदेखि सक्रिय छन्। शिक्षा, स्वास्थ्य, धार्मिक संस्था र सामाजिक विकासका कार्यक्रमहरुमा उहाँले दीर्घकालिन योगदान पुर्याएका छन्।